२०७८ मंसिर १४, मंगलवार १२:४७ गते | २०७८ माघ १२ | sindhuonlinepost@gmail.com
 FLASH
दुबईमा १२ नेपाली २ महिना देखि भोकभोकै अलपत्र,यता सुत्केरी श्रीमति रु दै आईन(भिडियो हेर्नुस् ) | आहा ! तामाङ्ग र क्षेत्रीले गरे अन्तरजातिय बिहे,उमेरले १५ वर्ष जेठा कान्छा(भिडियो हेर्नुस) | कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) |

मोरङ। जिल्लाको सुन्दर हरैचा को गछिया मा बस्दै आएका एक दम्पती छन उनका श्रीमान ले अचम्म नै २५ जना महिला संग बिबाह गरेको बताए हुन त नेपाल मा एक जना भन्दा बढि बिबाह गर्न कानुन द्वारा निषेध गरिएको छ । तर एक ब्याक्तीले २५ जना श्रीमती बिबाह गरेका छन । ७० वर्ष पुगेका ती वृद्धसगँ अहिले उनकी २५ औँ श्रीमती साथमा थिइन ।

यसरी भिडियो बनाएर लगाएको केही दिनमा नै उनकी २५ औ श्रीमती ले पनि उनी र उनको साथ यो संसार बाट नै छोडेकी छिन , खासै बिराम त तेस्तो केही नभएको र पनि उनी यति चाडै छोडेर जाने जस्तो लागेको थिएन ।

साधारण ज्वारो आएको मात्रै थियो र इटहरी मेडिकलमा लगेर उपचार गरेको बताए त्यस पछि घर ल्याएको भन्छन बुबा तर घर आई सकेपछि फेरि उनलाई समस्य भएको र भान्जाले माईजुलाई निको न हुन्जेल नपठाउने भनेका थिए तर त्यस को भोलिपल्ट बिहानै ३ बजे भान्जाले फोन गरि मामा माइजू त साह्रै हुनुहुन्छ भनी फोन गर्नु भो तर जादा श्रीमती बितिसकेको रहिछन ।

अब उनी भन्छन मलाइ कस्ले हेर्छ र सबै भाग्यको खेल रहेछ भन्दै दुख पोख्छ्न ।

भिडियो अन्त्य मा राखिएको छ।

 

 

 

। १८ वर्षको उमेरमा पहिलो बिबाह गरेको उनी बताउँछन । २२ जनालाई त आफ्नी आमाले नै भित्राएको उनको भनाई छ । पहिलो बिबाह गरेको ४ वर्ष पछि दोश्रो बिबाह गरेको उनको भनाई रहेको छ । त्यसपछी भने कहिले ६ महिना, कहिले एक वर्ष त्यस्तै अन्तरलमा बिबाह गरेको उनले बताए ।

अहिले आफुलाई सबै श्रीमतिको नाम पनि थाहा नभएको उनी बताउँछन । अहिले कि कान्छी श्रीमतिसगँ भने करिब ३३ वर्ष अघि बिबाह गरेको उनको भनाई छ । श्रीमतीहरु जाने आउनेको वास्तै नहुने उनी बताउँछन । एउटि पोइल हिडिभने ३/४ महिना भित्र अर्कि ल्याइहाल्ने उनी बताउँछन । एक पटक त उनले एकै चोटि र एकै दिनमा दुई जना श्रीमती पनि भित्राएको बताए । संखुवासभाका ती दुबै जना साथी साथी भएको उनको भनाई छ । एउटिलाई ल्याउन खोज्दा उनिहरु साथी नछुटिने भए पछि दुबैलाई ल्याएको उनी बताँछन ।

तर घरमा दुबैलाई ल्याए पछि भने स्थानीय बुढापाकाले यसरी दुबै जना साथी साथीलाई नराख दुई जना मिलेर तलाई मा र्ने सोचले पनि तँ सगँ आएका हुन सक्छन भने पछि आफुलाई ड र लागेर एक जनालाई छोडेको उनले बताए । तर एकजनालाई छोडे पछि भने केही समय पछि अर्कि पनि हिडेको उनको भनाई छ । यस्तै अर्को पनि घ टना उनले सुनाए । संखुवासभा कै एक मगर थरकीलाई भगाएर बिबाह गरेको बताए । उनिसगै दशैमा ससुराली जादाँ तिहार पछि मात्र छोरी पठाउने सासुले बताए पछि उनी छोडेर आए ।

पछि फेरि लिन जादाँ सासुले पठाउन आनाकानी गरे पछि उनले सोही गाउँकी अर्कि केटि भगाएर ल्याएको उनी बताउंछन । त्यो बेला उनिहरु नै आफुसगँ जान्छु भन्दै आउने गरेको वृद्ध बताउँछन । अहिले भने झापाकी श्रीमती बिबाह गरि उनी सगैँ बसेका छन । झापा बसाई झरे पछि उनकी श्रीमती भने सगैँ आउन नमाने पछि आमालाई खाना बनाएर खान दिने मान्छे नभएकोले २५ औँ श्रीमती बिबाह गर्नु परेको उनी बताउँछिन । कान्छी श्रीमतिले भने आफुले बिबाह गर्दा उहाले पहिले त्यति धेरै बिबाह गरेको थाहा नभएको बताईन।

त्यति धेरै बिबाह गरेको थाहा नभएता पनि बिबाह गरेको छ भन्ने थाहा थियो । तर माइत मै बसेकी र आउन न मानेका कारण आफुले अर्को बिबाह गर्न लागेको बताए पछि आफुहरुको बिबाह भएको उनको भनाई छ । यति धेरै बिबाह गर्नु पर्ने कारण भने उनका कुनै पनि श्रीमती बाट संतान नभएर रहेछ । संतान नभए पछि केही समय बसेर श्रीमतिहरु अर्कैसगँ हिड्ने गरेपछी उनले यति धेरैसगँ बिबाह गर्नु परेको बताएका छन ।

हेर्नुस भिडियो मा रमाइलो कुरा कानी।।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर