२०७८ मंसिर १४, मंगलवार १३:१० गते | २०७८ माघ १३ | sindhuonlinepost@gmail.com
 FLASH
दुबईमा १२ नेपाली २ महिना देखि भोकभोकै अलपत्र,यता सुत्केरी श्रीमति रु दै आईन(भिडियो हेर्नुस् ) | आहा ! तामाङ्ग र क्षेत्रीले गरे अन्तरजातिय बिहे,उमेरले १५ वर्ष जेठा कान्छा(भिडियो हेर्नुस) | कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) |

सामाजिक संजालमा निकै नै चर्चित व्यक्तित्त्व तथा मुकुन्द ल्याण्डका अभियन्ता मुकुन्द घिमिरेले भर्खरै बिबाहका लागि औंठी साटासाट गरेका छन्।उनले झापा सुरुङ्गाकी इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका हुन्।इन्दिरा पेशाले उच्च माध्यमिक पढाउँदै गरेकी शिक्षिका समेत हुन्।उनले हाल चितवनमा पढाउँदै आइरहेकी छिन् भने मुकुन्द काठमाडौँ बस्दै आइरहेका छन्।

मुकुन्दले ब्याख्या गरेझैं इन्दिरा संग्रौला पनि कालीकाली, अलिअली ठूलो नाक गरेकी,हँसिलो अनुहार गरेकी एक समझदार तथा शिक्षित महिला हुन्।मुकुन्द हाल उमेरले चालिसको हाराहारीमा छन् भने इन्दिरा आफू तीस कटेको बताउँछिन्।इन्दिरा भन्छिन्,मेरा लागि मुकुन्द हजारौंको भीडमा हराउनुभएको थियो,हामी दुबैजना एक अर्कालाई खोज्दै थियौं,अहिले आएर हामीलाई भाग्यले भेट हुने सौभाग्य दिएको छ त्यसका लागि म खुसी छु।

उनी मुकुन्दको निर्दोष अनुहार,सरल शैली र उच्च व्यक्तित्त्वले आफूलाई पहिलो भेटमै मन परेको उनी बताँछिन्। उनीहरूबीच सामान्य कुराकानी हुने गर्थ्यो त्यसपछि भेट्नको लागि मुकुन्द काठमाडौँबाट झापा आएका थिए। पहिलो भेटमै उनलाई पनि इन्दिराप्रती आकर्षण बढेको मुकुन्द अहिले बताउँछन्।

मुकुन्द भन्छन्,झापाको कन्काइले धार फेरेको छ,संग्रौला की छोरी इन्दिरा घिमिरेनी बन्ने दिशामा संभवत यहि मंसिर महिनाको सत्ताइस गते बिबाह गर्ने सर-सल्लाह गरेका छौँ।मैले शास्त्रीय लाइन,र बालकृष्ण समको नाटक मुकुन्द इन्दिराको जोडा मिलाएर भोलिको पनि इन्दिरा भनिरहेको र संयोगले आज त्यी नै इन्दिरा जसको न्वारानको र नागरि क’ता’को समेत सोही नाम रहेको भेटिएकोमा आफू हर्षित रहेको पनि बताएका छन्।

शुभचिन्तकले दिएका आशीर्वाद र सहयोग मिलेसम्म आफूले स्रोत जुटाएर सबैलाई निमन्त्रणा गर्ने पनि मुकुन्दले जनाएका छन्।अन्यथा आफ्नो बाबु बाजेको सम्पत्तिले भ्याएसम्म सबैलाई बिहेमा भोज खुवाउने पनि उनले बताएका छन्।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर