२०७८ मंसिर १४, मंगलवार २०:५२ गते | २०७८ माघ १२ | sindhuonlinepost@gmail.com
 FLASH
दुबईमा १२ नेपाली २ महिना देखि भोकभोकै अलपत्र,यता सुत्केरी श्रीमति रु दै आईन(भिडियो हेर्नुस् ) | आहा ! तामाङ्ग र क्षेत्रीले गरे अन्तरजातिय बिहे,उमेरले १५ वर्ष जेठा कान्छा(भिडियो हेर्नुस) | कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) |

सल्यान| जिल्लाको सारदा नगरपालिका ५ रानिकोट भन्ने ठाउँमा दुई जना भाउजुहरुले आफ्नै एक देवरको ह त्या गरेका छन । सगैँ खाना खाएर सुत्न गएका देवरको सुतेकै अवस्थामा ब’न्चरोले हा’नी ह’त्या गरिएको स्थानीयहरुले जानकारी दिएका छन ।

ह’त्या पछि देवरको श’वलाई मध्येरातमा बिच बाटो निकाली जला’उने प्रयास पनि भएको स्थानियको भनाई छ । श’व आधा ज’लेको अवस्थामा नजिकैको बासँघारिमा छो’पेर राखिएको अवस्थामा फे’ला परेको उनिहरुले बताए रानिकोटका शेर बहादुर चन्दलाई उनकै भाउजू लक्ष्मी र अर्कि छिमेकी भाउजू पर्ने राधा मिलेर ह’त्या गरेको खुल्न आएको छ ।

उनिहरुले योजनाबद्ध तरिकाले नै ह’त्या गरेको स्थानियको भनाई छ । शेरबहादुरको टाउकोमा ब’न्चरो प्र’हार गरिको थियो । ह’त्या गरिसके पछि उनिहरुले घर माथी बाटोमा लगेर मैकैको ढोड लगायतको झ्यासझुसले श’व जलाउन प्रयास गरेका थिए । तर त्यहा पुरै नजले पनि उनकै ओढ्नेमा पोको पारेर केही पर भएको बासँघारिमा लगेर फालेको स्थानियको भनाई छ ।

घ’टना राती भएको भएता पनि स्थानियहरुले भने भोलिपल्ट बिहान ११ बजे मात्र थाहा पाएका थिए । ह’त्या गरेर उनिहरु खलंगा गै पैसा निकालेर भाग्ने योजना बनाएको र स्थानिय अटो चालकले थाहा पाएर स्थानियहरुलाई खबर गरेको स्थानिय को भनाई छ । शेरबहादुर सुत्ने कोठामा नै ह’त्या भएको खुलेको छ । ह’त्या भएको स्थानमा भाउजू लक्ष्मीले बिहान लिपपोत गरि सम्पुर्ण प्रमाण नष्ट गर्ने प्रयास गरेको स्थानियको भनाई छ । साथै उनलाई ज’लाएको ठाउँ पनि सफा गरिएको अवस्था छ ।

ज’लाएको खरानी भने प्रमाण न’ष्ट गर्न लसुनबारिमा फालिएको स्थानिय बताउँछन । शेरबहादुरको मोबाईल, पर्स पनि उनको श’व नजिकै जलाएको अवस्थामा भएटिएको थियो । स्थानीयले ह’त्या भएको थाहा पाए पछि अहिले ह’त्या गर्ने दुबैलाई प्र’हरीले प’क्राउ गरिसकेको छ । उनिहरुले आफुहरुलाई शेरबहादुरले ब’ला’त्कार गर्ने प्रयास गरेको र आफुहरुले प्रतिकार गर्न खोज्दा उनको मृ’त्यु भएको ब’या’न दिएको जनाइएको छ । तर स्थानियहरु भने यो कुरा झु’टो भएको बताउँछन ।

लक्ष्मीका श्रीमान वैदेशिक रोजगारीमा दुबैमा रहेका छन भने राधाका श्रीमान अपांग छन । गाउँघरमा लक्ष्मी भने धेरै नबोल्ने, सोझी र बानी ब्य’बहार पनि पहिले त्यस्तो खराब नभएको स्थानिय बताउँछन । कतै नहिड्ने, कसैसगँ कुराकानी इत्यादी गरेको कहिल्यै थाहा नभएको स्थानियको भनाई छ । तर राधा भने पहिले देखि नै झ’ग’डा’लु भएको उनिहरुले बताएका छन । तर अहिले यस्तो अवस्था देख्दा लक्ष्मी पनि राम्रो भन्न नसकिने भएको स्थानियहरु बताउँछन

हेर्नुस भिडियो सामाग्री स्थलगत रिपोर्टिङ ।।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर