२०७८ पुष १०, शनिबार ०६:४२ गते | २०७८ माघ ११ | sindhuonlinepost@gmail.com
 FLASH
दुबईमा १२ नेपाली २ महिना देखि भोकभोकै अलपत्र,यता सुत्केरी श्रीमति रु दै आईन(भिडियो हेर्नुस् ) | आहा ! तामाङ्ग र क्षेत्रीले गरे अन्तरजातिय बिहे,उमेरले १५ वर्ष जेठा कान्छा(भिडियो हेर्नुस) | कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) |

मानिसहरू आ आफ्नो वाध्यता र परिस्थितिका कारण बाहिरिने गर्छन । देशमा पर्याप्त रोजगारी पैसा नहुदा दिनहु हजारौं युवाहरु वैदेशिक रोजगारीमा गईरहेका छन । अनि उता पनि भने जस्तो नभएपछी दु खै दु ख भोग्नु परेको पि डा पनि कम छैन ।

यतिबेला १२ जना नेपाली दाजुभाइ भिजिट भिसामा दुबई पुगेका थिए आजभन्दा २ महिना अघि । उनिहरुले न त काम पाएका छन न त दाम नै । एउटा् रुममा भेडा बाख्रा झै कोचेर राखिएको छ । न खान राम्रो दिइएको छ न त घर फर्किने अनुकुल वातावरण नै ।

बैदेशिक रोजगार बिभाग बुद्दनगरमा एक सुत्केरी महिला आफ्नो नानी च्याप्दै श्रीमान बिदेशमा अलपत्र परेपछि आईपुगेकी छिन,न्याय खोज्नको लागि । यसरी दलालले सोझा साझा जन्ताहरुलाई हेपाईती ब्याबहार गर्नु अन्याय हो । भनेको काम र पैसा दिलाएका छैन ।यिनिहरुलाई कडा भन्दा कडा कार्वाही अत्यावश्यक छ ।

भिजिट भिसामा २ लाख २० हजारका दरले पैसा तिरेर पठाएको बताए । अहिले एजेन्डले फोन समेत न उठाउने गरेको बताईन । यता श्रीमती को उस्तै अवस्था उता श्रीमान रुदै फोन गर्छन । यस्ता ठगी धन्दा गर्ने दलालहरुलाई खोजी खोजी कानुनी दायरामा ल्याएर आवश्यक अनुसन्धान गरि कडा कार्बाहिमा ल्याउनु अत्यावश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर